![कपिलवस्तु नगरपालिकामा जसपाका सुदीप पौडेल अग्र स्थानमा कपिलवस्तु नगरपालिकामा जसपाका सुदीप पौडेल अग्र स्थानमा](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjc7v-N9Ago09bZgjmGLK6fdDvROC7teNj_Ae1iHCZ5q60gtnHUqANp02iqZ7Nny-j7syjFEco2RU0S0_66gKNCb709rIrXXtk4Fq6wX2dF0vZKROUJqK6r3QVge5nklZ8L0QAJSRkTUwvDmNkkdGrY5jv8bwth3IecWz-OgIz8o2fTLQ_kHywgT79fSw/s320/FB_IMG_16525170485459837.jpg)
कपिलवस्तु नगरपालिकामा जसपाका सुदीप पौडेल अग्र स्थानमा
Saturday, May 14, 2022
Comment
कांग्रेसका किरण सिंहले भने १३१ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै उपप्रमुखमा जनता समाजवादीकी सुनिता गुप्ताले ३५३ मत ल्याएकी छिन् । उनका निकटतम प्रतद्वन्द्वी एमालेकी तुलसदेवि पाण्डेले २९३ मत ल्याएकी छिन् । कांग्रेसकी नसरिन खातुनले २१३ मत ल्याएकी छिन् ।
0 Response to "कपिलवस्तु नगरपालिकामा जसपाका सुदीप पौडेल अग्र स्थानमा"
Post a Comment