![काठमाडौंमा बालेन र सुनिताले अग्रता बढाउँदै काठमाडौंमा बालेन र सुनिताले अग्रता बढाउँदै](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5y4Wz77cfp_ieiVz5H6QWiup7mTKQsOd47k5mZb7OOS0o87Zd4ePkD7zmb1t9Kog1MPyfL57pyEaWZuY33IvDzYwFaCB1YwVLQP8_F49soeUeIjFgnSnMiK7C7O29H3_XQmtnYC1v-uyTW5yejNZ_z7pn7kTwXT7g_TjVTeofKeNao28T9-_lorQQLg/s320/Balen-shah-and-sunita-dangol.jpg)
काठमाडौंमा बालेन र सुनिताले अग्रता बढाउँदै
Saturday, May 14, 2022
Comment
हालसम्म भएको मत गणना अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फबाट उठेका बलेन्द्र शाह र नेपाल कम्नुस्ट पार्टी (एमाले) काे तर्फबाट उठेकी सुनिता डंगोल अग्र स्थानमा रहेका छन् ।
हालको गणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखकाे (मेयर) पदकोलागि १८९० मत ल्याई बालेन्द्र शाह अग्र स्थानमा रहेका छन् भने उपप्रमुखको पदमा सुनिता १८५३ मत लागि अग्र स्थानमा रहेकी छिन् ।
0 Response to "काठमाडौंमा बालेन र सुनिताले अग्रता बढाउँदै "
Post a Comment